१४ वर्षीया बालिकाको गुपचुप बिहे, प्रहरीमा उजुरी

नुवाकोट– बालबिबाह गराएको भन्दै अभिभावकविरुद्ध प्रहरीमा उजुरी परेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित काप्रेकी १४ वर्षीया बालिका पिंकी तामाङको गाउँकै २१ वर्षीय काले तामाङसँग गुपचुप बिबाह गराएको भन्दै अभिभावकविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटको महिला सेलमा उजुरी परेको हो । स्थानीय श्री शंखादेवी माविमा कक्षा ७ मा अध्ययनरत बालिकालाई काका सोनाम तामाङ … Continue reading १४ वर्षीया बालिकाको गुपचुप बिहे, प्रहरीमा उजुरी